सामान हराउछ र मुसाले खान्छ हुलाकमा,नेताका भाषण सुन्दै जाँच दिन्छन

" सिधा कुरा जनता संग " News24Nepal channel को एउटा निकैनै राम्रो कार्यकर्म हो| यो कार्यकर्म रबि लामिछानेले संचालन गर्छन | यस कार्यकर्ममा बिभीन्न किसिमका समाचारहरु प्रस्तुत गरिन्छ | बिसेस गरी यस कार्यकर्ममा जनताहरुको चासोको विषयमा समाचार बनाइन्छ| आजको यस कार्यकर्ममा स्कूलमा बिधार्थीको मिर्तु , हुलाकको समस्या , कोरियन पुस्तकको गल्ति , अबैध रुपमा कर असुल्ने कार्यलए , आधीका बारेमा रही समाचार बनाईएको छ | पुरा समाचारका लागी तलको भीडीयो हेर्नुहोस ,

0 comments

प्रतिकृया दिनुहोस