"Paati Fulyo" I गाउँघरको वास्तवीक घट्नाको गीतले सबैको मन छोयो I By Rabin Gurung
यो गीत नवज्योति भिजन नेपालले निर्माण गरेर जुकबक्स मार्फत अडियो भिडियो बजारमा ल्याएको छ । तर यसको मुख्या भिडियो भने छिट्टै निर्माण हुदैछ । धेरै स्रोतहरुले मनपराएको हुँदा यस गीतलाई अडियो जुकबक्स बाट यस च्यालन मार्फत सार्वजनीक गरेको छ । आस छ सबैले माया गरेर सुनीदिनु हुनेछ र हेरिदिनु हुनेछ भन्ने पूर्ण विश्वस छ । Navajyoti Vision Nepal Presents :- पाती फुल्यो (लोक दोहारी) Song:- "Paati Fulyo" By Rabin Gurung Vocal:- Sangam Gurung & Manju Gurung Lyrics/Music:- Sangam Gurung Audio/video:- Navajyoti Vision Nepal Pvt. Ltd. Post Production:- Navajyoti Vision Nepal Pvt. Ltd.

0 comments
प्रतिकृया दिनुहोस