Nepali katiharu ko chartikala in bides
परदेशमा श्रमका लागी आएका श्रमिकहरुको समसामहिक जीवन र चरित्रमा आधारित दोश्रो भिडियो चलचित्र दर्शकहरुको चहाना अनुरुप ४० मिनेटको रहेको छ . निर्देशक तथा क्यामरा : शुरज तामाङ, कथा लेखन तथा सहनिर्देशक : थर्चा लामा तामाङ, छायाङ्कार तथा ध्वनि सङकलक : बिरेन्द्र याख्थुम्बा (सुबाश)

0 comments
प्रतिकृया दिनुहोस