म्यादी प्रहरीमा भर्ना हुन मधेसी समुदायका युवाहरुको लोभलाग्दो आकर्षण

मायादी पहरी भन्नाले चुनाबको बेलामा भर्ति गरीनी पोलिस हो। यसको सेवा अस्थाई हुन्छ र चुनाब सकीए लगतै यीनी हरुको सेवा पनि सकीन्छ।यसपाली हुन गइ राको चुनाबका लागि सरकारले फेरी मायादी पहरीको भर्ति सुरु गरेको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै मधेशी मोर्चाले बिभिन्न बिरोधका कार्यक्रमहरु गरिरहदा रौतहटका मधेशी समुदायका युवाहरु भने निर्वाचन गराउन सरकारले खुलाएको म्यादी प्रहरीमा जागिर खान आर्कषित भएका छन । म्यादी प्रहरीको रुपमा भए पनि निर्वाचन सफल पार्ने र फुर्सदिलो समयको सदुपयोगका साथै आर्थिक भरथेग पनि हुने उद्देश्यका साथ उनीहरु यसतर्फ आकर्षित बनेका हुन् ।

0 comments

प्रतिकृया दिनुहोस