प्रमोदको नयाँ भिडियो ‘लाइदेउ न’ मायालेमा प्रियंकासँग देखियो यस्तो रोमान्स
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलले आफ्नो गीत ‘लाइदेउ न मायाले’को भिडियो सार्वजनिक गरेका छन् । गीतकार डिपी खनालको शब्द शृजना रहेको गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ । प्रमोद स्वयमले अभिनय गरेको गीतमा नायिका प्रियंकासँग उनको जोडी गज्जब जमेको छ । सुव्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।

0 comments
प्रतिकृया दिनुहोस